दफा ४७
कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था
सञ्चार
प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी
व्यवस्था श्रमजीवी पत्रकारसरह हुनेछ ।